राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शाखा अधिकृत प्रसाईँसँगै क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र...