अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका...