१६ फाल्गुन २०८१, शुक्रबार
वाणिज्य वैंकका विभिन्न शाखाहरूमा नियुक्तिका लागि उम्मेदवार सिफारिस (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय वाणिज्य वैंकले कर्णाली प्रदेश र सो अन्तर्गतका कार्यालयहरूमा कम्तिमा ७ वर्ष काम गर्ने गरी उम्मेदवार सिफारिस गरेको छ । लोक सेवा आयोगले लिएको लिखित परीक्षा र अन्तर्वार्तामा...