चैत दोस्रो हप्ता टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने
काठमाडौँ । काठमाडोँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले यो महोत्सब सञ्चानल हुन लागेको हो । चैतको दोस्रो...