लोसपा छोडेर आन्दोलनमा उत्रिएका राजेन्द्र महतो प्रहरी नियन्त्रणमा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोसहितका नेताहरूले बुधबार काठमाडौँस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न खोजेपछिप्रहरीले लछारपछार...