नयाँ शक्ति नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबीच एकीकरण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नयाँ शक्ति नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबीच एकीकरण


३१ श्रावण २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ ।

एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ । पत्रकार सम्मेलनको आयोजना गरि दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टि एकता घोषणा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस