लुम्बिनीका पाँच सांसदद्वारा महिला उद्यमी सम्मेलन बहिष्कार
काठमाडौँ । सरकारी मर्यादाक्रम नमिलेको भन्दै राष्ट्रिय महिला उद्यमी सम्मेलन-२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका पाँच महिला सांसदहरूले बहिष्कार गरेका छन् । भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सुरु सम्मेलनको...