गृहसचिव दुवाडीद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवनको निरीक्षण
काठमाडौँ । गृहसचिव गोकर्णमणि दुवाडीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन एवम् संरचनाहरूको अनुगमन गरेको छन् । आज गृह सचिवसहितको टोलीले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम्...