अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही
काठमाडौँ । जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा शाहीले त्यस्तो बताएका हुन्...