राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा भट्टराई
काठमाडौँ। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सहसचिव तीर्थराज भट्टराई नियुक्त भएका छन् । तत्कालिन महानिर्देशक जितेन्द्र बस्नेतको सरुवा भएसँगै रिक्त पदमा गृह मन्त्रालयले भट्टराईलाई पठाएको हो । महोत्तरीको...