दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय नसच्चिए आन्दोलनमा जाने चेतावनी
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय नसच्चिए सरोकारवाला निकायले आन्दोलनमा जाने चेतावनी दिएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ध्यानाकर्षण गराउँदै एक हप्ताभित्र निर्णय नसच्चाइए आन्दोलनमा...