राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा उच्चले दियो सक्कल फाइल झिकाउन आदेश
काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त...