पार्टी एकता जोगाउन खनाल-नेपाल समुहले प्रस्तुत गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)
काठमाडौँ। नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’...