पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
काठमाडौँ । मंसिर तेस्रो सातादेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ हुने भएको छ। ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा...