राष्ट्रिय उद्योग व्यापार सङ्गठन लुम्बिनीको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित
बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् । सङ्गठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।...