राष्ट्रिय आवास कम्पनीको कर्मचारी विनियमावली मस्यौदा तयार
काठमाडौँ । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि कर्मचारी विनियमावली बनाएर स्थायी पदपूर्ति...