अपाङ्गताका स्वास्थ्य र पुनः स्थापनामा नीतिगत सम्बोधन गर्न आग्रह
पोखरा । अपाङ्गता भएकाहरुको अवस्थाको पहिचानसहित उपचार र पुनः स्थापनामा राज्यले विशेष जोड दिएर नीति बनाउनुपर्नेमा सरोकार पक्षले जोड दिएको छ । अपाङ्गताका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखरा र राष्ट्रिय अपाङ्ग...