चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौँ । विभिन्न चार देशका राजदूतहरूले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण...