संविधान संशोधनसम्बन्धी सुझाव संकलन सुरु, ७ दिनभित्र राय-सुझाव उपलब्ध गराउन अनुरोध
काठमाडौँ । संविधानमा आवश्यक परिमार्जनका विषयमा नागरिक तहबाट सुझाव संकलन गर्ने उद्देश्यसहित सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला...