अब संविधान संशोधनको सम्भावना टर्योः रायमाझी
काठमाडौंः नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई...