जापनिज विश्वविद्यालयको अनुभव
निजामती सेवामा सूचना प्रविधि निर्देशकको रूपमा कार्यरत र हाल जापान सरकारको जे.डी.स. छात्रवृत्ति मार्फत इन्टरनेशनल युनिभर्सिटी अफ जापानमा एम. वि. ए. कार्यक्रममा अध्ययनरत रामदत्त भट्टको सो विश्वविद्यालयमा प्राप्त गरेको अनुभवको...