धनुषा-२ मा रास्वपाका उम्मेदवार निर्वाचित
महेन्द्रनगर (धनुषा) । धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७...