तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी
काठमाडौँ । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र दाहाल-नेपाल समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् । यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज...