बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका बुवा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा साहको आज मध्यान्ह निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका...