एआईजीपीमा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका...