गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी रद्दको माग गर्दै आयोगमा उजुरी
पर्वत । कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बरालको उम्मेदवारी रद्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य...