बलात्कारको आरोप लागेका उपमेयर एक लाख धरौटीमा रिहा
काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन्। सिराहा जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले...