महाभियोगको चेतावनीपछि मात्रै राष्ट्रपतिले सरकार गठन आह्वान गर्न बाध्य हुनुभयो : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि...