राष्ट्रपति पौडेलद्वारा भगवती रथयात्रा अवलोकन
लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५ औँ रथयात्रा (खटयात्रा) को आज अवलोकन गरेका छन्। प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण...