मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटेका ट्राफिक हवल्दार घाइते
रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटस्थित ड्युटीमा खटेका एकजना ट्राफिक हवल्दार घाइते भएका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत सुकदेव चोकस्थित बिहीबार साँझ साढे ७ बजेको समय अनटेस्टलेखिएको मोटरसाइकलले ठक्कर दिँदा...