दश महिनामा रामग्राम स्तूपमा १७ हजारबढी पर्यटकको आगमन
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-७ उजैनीस्थित रामग्राम स्तूप विश्वभरिका बुद्धको एक मात्र सिंगो अस्तुधातु भएको ठाउँ हो । जुन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको...