रामकोट घटना : ११ वर्षकी सुप्रियासिहत विष पिउनुअघि उनीहरूले लेखेको ‘सुसाइड नोट’
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भयो ।...