नक्कली भ्याट बिल बनाएर राजश्व छली गरेको अभियोगमा शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध मुद्दा
काठमाडौँ । एक करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।...