‘विवादित’ सचिव साह दुई महिना नपुग्दै हटाइए, खानेपानीमा पुडासैनी
काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयका सचिव रामआधार साहसहित दुई सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयका सचिव साहलाई शिक्षा, विज्ञान तथा प्रविधि...