सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले-प्रपा संयुक्त बैठकमा उनले...