२९ फाल्गुन २०८२, शुक्रबार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
काठमाडौँ। गृह मन्त्रालयले इरानी नागरिकलाई अब आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ। यसअघि सहज रूपमा उपलब्ध गराइँदै आएको अनअराइभल भिसा अब नेपाली दूतावासबाट मात्र लिनुपर्ने व्यवस्था लागू हुने...