रानीसैन क्षेत्रको विवाद समाधान गर्न रास्वपा सांसद खनालद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला-बाजुरा सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद शीघ्र टुंग्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले बाजुराको हिमाली...