रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । काठमाडौँको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी...