राना थारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका राना थारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् । नेपाल राना थारु युवा समाजले पहिलो पटक शनिबार काठमाडौँमा...