सङ्घीयताको विरोध गर्दै निर्वाचनमा गए मुलुक सङ्कटमा पर्छ : राधेश्याम अधिकारी
काठमाडौँ । नेपाली काँग्रेस नेता तथा संविधानविद् राधेश्याम अधिकारीले सङ्घीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजेमा मुलुक सङ्कटमा पर्ने बताएका छन् । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार...