प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक बनिन् राधिका
काठमाडौँ। नेपाली सेनाकी जवान राधिका थापा प्रतिविद्रोह तथा जंगल वारफेयर (युद्धकला) तालिम लिने पहिलो नेपाली महिला सैनिक बनेकी छन् । थापाले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा २०७७ पुस १८ गतेबाट...