एनआरएनएको महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ निर्विरोध निर्वाचित
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन्। एनआरएनएको १२औँ महाधिवेशन यही मार्च १४-१६ मा काठमाडौँको होटेल सोल्टीमा हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले...