प्रेमप्रसादको आत्मदाह राज्य संयन्त्रकै असफलता हो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र,...