तीन-चार महिनामै कर्मचारी र सचिव परिवर्तन गरेको भन्दै सांसदहरूले उठाए प्रश्न
काठमाडौँ । मन्त्रालयमा आफू अनुकूलका सचिव ल्याउँदा हैरानी भोग्नुपरेको गुनासो सांसदहरूले गरेका छन् । बिहीबारको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारी विधेयकमाथि आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसदहरूले...