स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दियो भने देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिए मात्र देशको प्रगति हुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले सोमबार...