जेन जेड आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा घाइते भई एउटा खुट्टा गुमाएका झापाका राजेश पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । सूर्योदय नगरपालिका–१० झापाका २८ वर्षीय पोर्तेल...