राजेश खनालको ‘चिकित्साका चौध तारा’ सार्वजनिक
काठमाडौं। लेखक तथा पत्रकार राजेश खनालद्वारा लिखित पुस्तक ‘चिकित्साका चौध तारा’ सार्वजनिक भएको छ। पुस्तकमा चौध जना प्रख्यात चिकित्सकहरूको व्यक्तिवृत्त समेटिएको छ। खनालको यो तेस्रो कृति हो। यसअघि उनका ‘पाइला...