उपसचिव दरबन्दीको कार्यालयमा दुई अधिकृतलाई एकैपटक प्रमुखको जिम्मेवारी
उपसचिव दरबन्दीको कार्यालयमा एउटै जिम्मेवारीका लागि दुई अधिकृत खटिँदा, प्रदेश सरकार आफैंले गरेको निर्णय आफैं कार्यान्वयन गर्न नसक्ने अवस्था कसरी सिर्जना भयो र यसको जिम्मेवारी अन्तत: कसले लिने ? काठमाडौँ...