राजसंस्थाको आवश्यकता झनै बढ्यो : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्। लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै...