सरकारमा जाने कुरा राप्रपाको प्राथमिकतामा छैन : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो पार्टी सरकारमा जान इच्छुक नरहेको बताएका छन्। बुधबार आफ्नै निर्वाचन क्षेत्रमा तीनवटा पुल शिलान्यास गर्दै अध्यक्ष लिङ्देनले सरकार निर्माणको जिम्मा...